राष्ट्रिय समाचार
नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न व्यक्ति धनगढीबाट पक्राउ
काठमाडौं । नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कैलाली धनगढी उपमहानगरपालिका-१२ जुगेडा डि गाउँ बस्ने २७ वर्षीय सन्दिप चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा फेक एकाउन्ट मार्फत साथी बनी नाबालिकालाई विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारी नग्न तस्विर तथा भिडियो मागी थप अश्लिल गतिविधि नियमित रूपमा गर्न लगाउदा नाबालिकाले नमाने पश्चात उक्त...
पूरा समाचार पढ्नुहोस्