समाज
प्रहरीले रोक्यो सामूहिक गिरफ्तारी दिन अघि बढेको मिराज ढुंगानाको समूहलाई
काठमाडौं । सामूहिक गिरफ्तारी दिन भन्दै काठमाडौं जिल्ला प्रहरी परिसरतर्फ लागेका जेनजी प्रतिनिधि मिराज ढुंगानाको समूहलाई प्रहरीले रोकेको छ । प्रशासनको अनुमतिविनै सोमबार बिहान माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । तर त्यहाँ धरपकड भएपछि सामूहिक गिरफ्तारी दिन भन्दै अघि बढेका उनीहरुलाई प्रहरीले सरकारी वकिलको कार्यालयअगाडि नै रोकेर राखेको हो […]
पूरा समाचार पढ्नुहोस्