हेडलाइन
माइतीघरबाट निकोलस भुसालसहित केही प्रदर्शनकारी पक्राउ
काठमाडौं । आफूलाई जेनजी अभियन्ता भन्ने निकोलस भुसाल माइतीघरबाट पक्राउ परेका छन् । प्रशासनको अनुमतिबिना माइतीघरमा आन्दोलनका लागि भेला भएका जेनजी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्ने क्रममा भुसालसहित केही युवालाई नियन्त्रणमा लिइएको हो । यसअघि पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै माइतीघर पुगेका निकोलसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आज मिराज ढुंगाना, रविकिरण हमालसहितका जेनजी प्रधानमन्त्री […]
पूरा समाचार पढ्नुहोस्