मनोरञ्जन
यस्तो छ हलिवुड फिल्म अवतार: फायर एण्ड एश' को विश्वव्यापी कमाई
काठमाडौँ । हलिवुडका चर्चित निर्देशक जेम्स क्यामरुनको नयाँ फिल्म अवतार फ्रान्चाइजीको तेस्रो फिल्म अवतार: फायर एण्ड एश' ले बक्स अफिसमा औसत शुरुवात गरेको छ । यस फिल्मले घरेलु बक्स अफिसमा पहिलो तीन दिनमा ८८ मिलियन डलर कमाई गरेको छ ।
विश्लेषकहरूको अपेक्षाअनुसार यस फिल्मले तीन दिनमा सय मिलियन भन्दा बढी कमाउने अपेक्षा गरेको बताए पनि फिल्मले ८८ मिलियन डलर मात्र कमाएको छ...
पूरा समाचार पढ्नुहोस्