राष्ट्रिय समाचार
फागुनको चुनावअघि नै कांग्रेसले महाधिवेशन गरिसक्नुपर्छ- गगन
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५ औं महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौं क्षेत्र नं ४ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै उनले कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनुपर्ने बताए ।
उनले महाधिवेशनलाई टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठकलाई लम्ब्याइएको गुनासो समेत गरे ।
‘संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुन्छ, संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मे...
पूरा समाचार पढ्नुहोस्