हेडलाइन
महाधिवेशन बिना कांग्रेस चुनावमा जाँदैन : गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन अघि निर्वाचनमा सहभागी नहुने स्पष्ट दाबी गरेका छन्। उनले सोमबार धुम्बाराही ब्यांकेटमा काठमाडौं–४ का कार्यकर्तासँगको छलफलमा महाधिवेशनपछि मात्र पार्टीले २१ फागुनको प्रतिनिधि सभा निर्वाचनमा जाने बताए । थापाले संविधानलाई ट्रयाकमा फर्काउन २१ फागुनमा निर्वाचन अपरिहार्य भए पनि, पार्टीको आन्तरिक प्रक्रियाअनुसार महाधिवेशन सम्पन्न हुनैपर्ने कुरा जोड दिए। […]
पूरा समाचार पढ्नुहोस्