विशेष

कोदो–मकै फल्ने बारीभरि सुन्तला, यस वर्ष १५ लाखको कारोबार

lokaantar.com | सोमबार, 22 डिसेम्बर 2025, 07:56 पूर्वाह्न
Share
कोदो–मकै फल्ने बारीभरि सुन्तला, यस वर्ष १५ लाखको कारोबार
पछिल्ला वर्षहरूमा बसाइँसराइका कारण गाउँहरू रित्तिँदै गएका छन् । गाउँमा रहेका मानिसहरू पनि सहर झर्ने तयारीमा देखिन्छन् । बागलुङ जिल्लाको किमबोटबाट बसाइँ सरेका लोकनाथ कँडेल तीमध्ये एक हुन् । १३ वर्षअघि सुविधा खोज्दै बागलुङ बजार झरेका कँडेल अहिले पनि प्रायः गाउँमै भेटिन्छन् । उनको गाउँसँगको निरन्तर सम्बन्धको मुख्य कारण सुन्तला खेती हो । जिल्लाकै अगुवा सुन्तला किसानका रूपमा चिनिएका कँडेलले बसाइँ सरे पनि जग्गाजमिन र घर छोडेका छैनन् । किमबोट गाउँमा उनका ३२० बोट सुन्तला छन्, जसमध्ये २५० बोटले फल दिइरहेका छन् । सुन्तलाको स्याह...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?