अर्थतन्त्र
सोमबारको विनिमयदर- मेरिकी डलर एकको खरिददर १४२ रूपैयाँ ५४ पैसा
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रूपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रूपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६६ रूपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रूपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रूपैयाँ ७० पैसा र बिक्रीदर १९१ रूपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रूपैयाँ २२ पैसा र बिक्रीदर १७९ रूपैयाँ ९७ पैसा कायम गरिएको छ । ...
पूरा समाचार पढ्नुहोस्