काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक आचार्य ‘काकु’को ठूलो पर्दामा काम गर्ने इच्छा सतहमा आएको हो । त्यसअघि उनको ठूलो पर्दामा कम गर्ने योजना-इच्छालाई सार्वजनिक रुपमा गति लिएको थिएन । दीपकलाई कलाकार भन्दा पनि पर्दापछाडि नै रहेर फिल्ममा काम गर्ने इच्छा भएको देखिन्छ । उनको यो इच्छा दर्शकले त्यसबेला थाहा पाए […]