हेडलाइन

टी२० विश्वकपका लागि नेपालको २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा, शेर मल्ल पनि समावेश

kendrabindu.com | आइतबार, 21 डिसेम्बर 2025, 06:34 अपराह्न
Share
टी२० विश्वकपका लागि नेपालको २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा, शेर मल्ल पनि समावेश
काठमाडौं । आईसीसी पुरुष टी२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले आइतबार विश्वकप छनोटका लागि रोहितकुमार पौडेलको कप्तानीमा २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}