मनोरञ्जन
काठमाडौं हरर फिल्म फेस्टिभल सम्पन्न, ‘लाबिनाक’ बन्यो उत्कृष्ट कथानक
काठमाडौं । काठमाडौं हरर फिल्म फेस्टिभलको पहिलो संस्करण आइतबार साँझ सम्पन्न भएको छ । रुसी सांस्कृतिक दूतावासमा आयोजित महोत्सवमा विभिन्न देशका फिल्मकर्मी र दर्शक भेला भएर फिल्म हेरे अनि अन्तक्रिया गरे । नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित फेस्टिभलमा रुस, इन्डोनेसिया, भारत, मेक्सिको, बंगलादेश र नेपालका फिल्म पनि प्रदर्शन गरिएका थिए । प्रतिष्ठानका उपाध्यक्ष शिव […]
पूरा समाचार पढ्नुहोस्