विशेष

गृहमन्त्री अर्यालले गरे बोहोराटारस्थित राष्ट्रपति पौडेलको निजी निवास निरीक्षण

lokaantar.com | सोमबार, 03 नोभेम्बर 2025, 02:28 अपराह्न
Share
गृहमन्त्री अर्यालले गरे बोहोराटारस्थित राष्ट्रपति पौडेलको निजी निवास निरीक्षण
गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड र आगजनी गरिएको थियो । मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मत सम्हार गर्ने वचन दिएका छन् । त्यस अवसरमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो । उनीहरूले बालाजु प्रहरी वृत्तको पनि निर...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?