सेयर मार्केट्स
लाइफ इन्स्योरेन्स कर्पोरेसनले २१ प्रतिशत लाभांश दिने
६ पुस, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । यो सबै नगद लाभांश हो । करसहित नगद लाभांश घोषणा गरिएको कम्पनीले जनाएको छ । यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । […]
पूरा समाचार पढ्नुहोस्