हेडलाइन
पनौतीमा २६ करोड लागतमा राष्ट्रिय विभूति ‘भृकुटी’को जन्मघर र पार्क निर्माण हुँदै
काभ्रेपलाञ्चोक। राष्ट्रिय ‘विभूति’ ‘भृकुटी’को जन्मघर र उद्यान पनौतीमा निर्माण गरिने भएको छ । यसका लागि पनौती नगरपालिका कार्यालयले सरोकारवाला निकायसँग छलफल र अन्तक्र्रिया थालेको छ । भृकुटी स्मृति प्रतिष्ठानका अनुसार भृकुटीको उद्यानसहितको जन्मघर खोपानीमा बन्न लागेको हो । उक्त भौतिक संरचना निर्माणका लागि जिल्लापस्थित सहरी विकास तथा भवन कार्यालय, पनौती नगर, भृकुटी प्रतिष्ठान र कृष्ण […]
पूरा समाचार पढ्नुहोस्