खेलकुद
प्रिमियर लिग : हालान्डको दुई गोलमा सिटीको जित, आर्सनलले एभर्टनलाई हरायो
६ पुस, काठमाडौं । एर्लिङ हालान्डको दुई गोल मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडमाथि ३-० को जित हासिल गरेको छ । घरेलु मैदानमा सिटीको जितमा तिजानी रेन्डर्सले पनि एक गोल थपे । पहिलो हाफमै २-० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा एक गोल थप्यो । खेलको पाँचौं मिनेटमा […]
पूरा समाचार पढ्नुहोस्