खेलकुद
बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल म्याड्रिड विजयी
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेभियालाई पराजित गरेक छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा जुड बेलिङ्घम र किलियन एम्बाप्पेले एक एक गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिडको १८ खेलमा ४२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । १७ खेल खेलेको बार्सिलोनाको ४३ अंक रहेको छ...
पूरा समाचार पढ्नुहोस्