राष्ट्रिय समाचार
गोकर्ण विष्टको फड्कोदेखि प्रतिनिधिसभा पुनर्स्थापनाबारे कांग्रेस र एमालेबीच छलफलसम्म
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा पार्टीभित्रको केपी शर्मा ओली र ईश्वर पोखरेल टिमबीच चुनावी प्रतिस्पर्धा निकै रोचक रह्यो ।
पार्टी कमिटीमा अध्यक्ष ओलीको वर्चस्व रहँदा प्रभावशाली दुई पदस उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भए । यी दुई नेता पोखरेल समूहबाट चुनावी मैदानमा उत्रिएका थिए ।
विष्ट गुल्मीका हुन् भने भट्टराई ताप्लेजुङका । संयोग के छ भने ...
पूरा समाचार पढ्नुहोस्