विशेष

जीप सडकबाट करिब दुई सय मिटर तल खस्यो

lokaantar.com | आइतबार, 21 डिसेम्बर 2025, 06:13 पूर्वाह्न
Share
जीप सडकबाट करिब दुई सय मिटर तल खस्यो
दार्चुलाको मार्मा गाउँपालिका–३ भसेमा  जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार गएराति  लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१००१च २६०४ नम्बरको जीप भैसे भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको छभने सोही जीपका चालक माधव महरा घाइते भएका छन् ।  घाइते महरालाई उपचारका लागि लटिनाथ स्वास्थ्यचौकी  पठाइएको छ ।  चालकसहित दुई जनामात्र सवार...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}