राष्ट्रिय समाचार

झापा–३ बाट उम्मेदवार सिफारिस भए राप्रपा अध्यक्ष लिङ्देन

lokaantar.com | आइतबार, 21 डिसेम्बर 2025, 06:16 पूर्वाह्न
Share
झापा–३ बाट उम्मेदवार सिफारिस भए राप्रपा अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेद्वार बन्ने भएका छन्। पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको शनिबार सम्पन्न बैठकले उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो । यसअघि उनी सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}