राष्ट्रिय समाचार
छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति पुनःस्थापना
काठमाडौं । काठमाडौं महानगरपालिका वडा –८ जयवागेश्वरीस्थित गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना गरिएको छ । काठमाडौं महानगरपालिकाका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नं ८ का वडाअध्यक्ष आशामान सङ्गत, महानगरपालिकाका नगरउपप्रमुख सुनिता डङ्गोल, पशुपति क्षेत्र विकास कोषका निमित्त कार्यकारी निर्देशक सुवासचन्द्र जोशी, वडासदस्यहरू सरस्वती राज भण्डारी, शेखर देउला, राजलक्ष्मी […]
पूरा समाचार पढ्नुहोस्