काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र असन्तुष्टि सामाजिक सञ्जालमा होइन, पार्टी कमिटीभित्रै राख्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा पार्टीका काम र कार्यक्रम मात्र साझा गर्नुपर्ने उल्लेख गर्दै उनले ‘फेसबुकको हल्लाले होइन, सल्लाह र विधिले पार्टी चल्नुपर्छ,’ भने। नेकपा एमाले सुदूरपश्चिम सम्पर्क कमिटीद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै भट्टले पार्टीमाथि देशी तथा […]