विशेष
निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न प्रचण्डको सरकारलाई चेतावनी
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारले निर्वाचनको मिति सार्ने वा धकेल्ने काम गर्यो भने चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।
उनले भने- 'कुनै तर्क र बहानामा निर्वाचनको मिति...
पूरा समाचार पढ्नुहोस्