राष्ट्रिय समाचार
‘भात छाड्न सक्ने, मोबाइल नसक्ने’ युवाको लत बुझ्न नसक्नु सरकारको कमजोरी- शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सूचना प्रविधि र मोबाइलमा बसेको युवाको लत बुझ्न नसक्नु तत्कालीन सरकारको कमजोरी रहेको बताएका छन् ।
मोबाइलमा लत बसेको युवालाई गलत तत्वले दुरुपयोग गरेको उनको विश्लेषण छ । प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले मोबाइलमा बसेको युवाको लत र आशक्ति बुझ्न नसक्नु कमजोरी रहेको बताएका हुन् ।
‘सोसल मिडियाको दुरूपयोग नियन्त्रण गर्नुपर्छ भन्ने कुरा सर्वोच्च अदालतले पनि भनिसकेको थियो । तर सूचना प्रविधिमा नेपालका युवाको लत बसिकेको रहेछ’, पोखरेलल...
पूरा समाचार पढ्नुहोस्