खेलकुद
टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा, अटाएनन् शुभमन गिल
आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शनिबार आफ्नो टोलीको घोषणा गरेको छ ।
टी–२० विश्वकपको १०औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुँदैछ ।
भारत टी–२० विश्वकपको साबिक विजेता पनि हो । भारतले अघिल्लो संस्करणको फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै उपाधि चुमेको थियो ।
सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय भारतीय टोलीको घोषणा गरिएको हो । शुभमन गिललाई भने विश्वकपका लाग...
पूरा समाचार पढ्नुहोस्