राष्ट्रिय समाचार
रवि लामिछानेलाई भरतपुर हुँदै भैरहवा ल्याउने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भरतपुर हुँदै भैरहवा ल्याइँदै छ ।
थुनामुक्त प्रक्रियाका लागि रूपन्देही आउन लाग्दा तराईको मौसममा आएको खराबीका कारण भरतपुर हुँदै भैरहवा ल्याउन लागिएको हो ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेलाई बिहीबार उच्च अदालत बुटवल तुलसीपुर इजलासले सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो ।
रास्वपा क्षेत्रीय सभापति मधु अर्यालले विमानमार्फत भरतपुर आउने र त्यस...
पूरा समाचार पढ्नुहोस्