हेडलाइन
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवनस्थित भरतपुर विमानस्थल हुँदै रुपन्देही जाने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भैरहवा विमानस्थलसम्म जहाजमा जाने तयारीमा बिहान ७ः५५ बजेदेखि कुरिरहे पनि भैरहवाको मौसम नखुलेपछि उनी भरतपुरको लागि बुद्ध एयरको जहाज चढेका हुन् । उनलाई नेपाल प्रहरीको रोहबरमा भैरहवा लगिँदैछ । भरतपुरबाट भने उनी सडकमार्गबाट रुपन्देही […]
पूरा समाचार पढ्नुहोस्