राष्ट्रिय समाचार

पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास 

khabarhub.com | शुक्रबार, 19 डिसेम्बर 2025, 12:28 अपराह्न
Share
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास 
काठमाडौं– उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन् । शुक्रबार अदालतले प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेको बताइएको छ ।  अधिवक्ता दिनेश लामिछानेका अनुसार आत्महत्याको प्रयास गरेकी युवतीलाई उच्च अदालत पाटन, ललितपुरबाट प्रहरीले उद्धार गरेको छ ।  युवतीको अहिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइराखेको छ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?