अर्थतन्त्र
गोदरेज अप्लायन्सेसले ल्यायाे टी२० विश्वकप हेर्ने अफर
काठमाडौं । विश्वसनीय ब्राण्ड गोदरेज अप्लायन्सेसले उपभोक्ताका लागि विशेष अभियान ल्याएको छ। नेपाली उपभोक्तालाई खरिद निर्णय गर्न प्रेरित गर्दै अविस्मरणीय अनुभवसँग जोड्ने उद्देश्यले मेक अ थटफुल च्वाइस बि द लाउडेस्ट भ्वाइस’ नामक विशेष उपभोक्ता अभियान नेपाली बजारमा सार्वजनिक गरेको हो। अभियानमा अन्तर्राष्ट्रिय मञ्चमा टिमले गरिरहेको प्रयासलाई देशव्यापी समर्थन र चियरअपले मनोबल बढाउने भन्दै कम्पनीले आईसीसी […]
पूरा समाचार पढ्नुहोस्