विशेष
सिंघिया खोलामा बेपत्ता युवकको शव फेला
मोरङको विराटनगर–१४ विष्णुटोल नजिक सिंघिया खोलामा एक युवकको शव फेला परेको छ।
शनिबारदेखि हराइरहेका ३० वर्षीय श्रवणकुमार मण्डलको सोमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ । मण्डल सिंघिया खोलामा हराएको जानकारीपछि स्थानीयले खोजी थालेका थिए ।
घटनास्थलमा अहिले मोरङ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको टोली पुगेको छ ।
घटनाबारे अनुसन्धान शुरू गरिएको मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
प्रारम्भिक अनुसन्धानपछि मुचुल्...
पूरा समाचार पढ्नुहोस्