राष्ट्रिय समाचार

छुट पुर्जी लिन रुपन्देही आउँदै रवि, मौसम खराब हुँदा काठमाडौं एयरपोर्टमै ‘होल्ड’

lokaantar.com | शुक्रबार, 19 डिसेम्बर 2025, 10:47 पूर्वाह्न
Share
छुट पुर्जी लिन रुपन्देही आउँदै रवि, मौसम खराब हुँदा काठमाडौं एयरपोर्टमै ‘होल्ड’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज शुक्रबार रुपन्देही आउने भएका छन् ।  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारीको ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो । सोही अनुसार लामिछाने शुक्रबार छुट पुर्जी लिन रुपन्देही आउन लागेका हुन् । बिहीबार अबेर आदेश आएकाले उच्चबाट कागजात शुक्रबार मात्रै जिल्ला अदालतमा पुग्ने बताइएको छ । आवश्यक प्रक्रिया पूरा गर्न लामिछाने शुक्रबार भैरहवास्थित जिल्ला अदालतमा उपस्थित हुनेछन् ।  अहिले काठमाडौंस्थित ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}