राष्ट्रिय समाचार

जेनजी अभियन्ता पुरुषोत्तम यादव रास्वपाको समानुपातिक सूचीमा

lokaantar.com | शुक्रबार, 19 डिसेम्बर 2025, 10:20 पूर्वाह्न
Share
जेनजी अभियन्ता पुरुषोत्तम यादव रास्वपाको समानुपातिक सूचीमा
जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट  समानुपातिक उम्मेदवार बन्ने तयारीमा लागेका छन् ।  रास्वपाले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवारको सूचीमा उनको नाम छ । उनी नाम सिराहाबाट मधेशी कोटामा सूचीकृत छ ।  रास्वपाका प्रवक्ता मनिष झाले फेसबुकमा स्टाटस लेख्दै उनलाई रास्वपामा स्वागत समेत गरेका छन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?