काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाई प्रक्रियाका लागि रुपन्देही प्रस्थान गरेका छन्। पार्टी स्रोतका अनुसार कानुनी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही जाने कार्यक्रम तय भएको हो। रिहाईसम्बन्धी आवश्यक कागजात र प्रक्रिया त्यहीँबाट अघि बढाइने जनाइएको छ।