अन्तर्राष्ट्रिय
भारतको तेलङ्गनामा बस र ट्रक ठोक्किँदा १९ जनाको मृत्यु
काठमाडौँ । भारतको तेलङ्गनाको रंगारेड्डीमा बस र ट्रकबीचको ठोक्किँदा १९ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानापुर गेट नजिकै दुर्घटना भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार, तेलङ्गना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसी बस र ट्रकबीच ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
तेलङ्गनाका...
पूरा समाचार पढ्नुहोस्