राष्ट्रिय समाचार
पश्चिमी वायुको प्रभाव कायमै, केही क्षेत्रमा हल्का वर्षा हुने
नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागकाअनुसार आज देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । धेरैजसो स्थानमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
बङ्गालको खाडीमा विकसित ‘मोन्था चक्रवातका’ का कारण वर्षा हुँदा केही दिन जनजीवन प्रभावित भएको थियो । हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत भएको थ...
पूरा समाचार पढ्नुहोस्