प्रवास
इसरोले प्रक्षेपण गर्यो ४४ सय किलोको उपग्रह
काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सिएमएस-०३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
इसरोका अध्यक्ष वी. नारायणनले प्रक्षेपण पछि सिएमएस-०३ सञ्चार उपग्रहलाई सफलतापूर्वक यसको तोकिएको कक्षमा स्थापित गरेको जानकारी दिएका छन् ।
उनले सम्पूर्ण इसरो टोली र सबै साझेदारहरूलाई उनीहरूको भूमिका र योगदानको लागि बधाई दिएका छन् । साथै उनले आजको मिसनले...
पूरा समाचार पढ्नुहोस्