अन्तर्राष्ट्रिय
शान्ति वार्ता सफल नभएमा रुसले युक्रेनको अन्य भूभाग पनि कब्जा गर्छ- पुटिन
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको शान्ति वार्ता रुसको सर्त अनुसार अगाडि बढेन भने, रुसले युक्रेनमा आफ्नो नियन्त्रण अझ विस्तार गर्ने चेतावनी दिएका छन् ।
पुटिनले वरिष्ठ सैन्य कमाण्डरहरूको वार्षिक बैठकलाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् । रसियन मिडियाका अनुसार पुटिनले यदि कूटनीतिक रुपमा शान्ति बार्ता असफल भएमा रुसले सैन्य बल मार्फत आफ्नो...
पूरा समाचार पढ्नुहोस्