राष्ट्रिय समाचार
एमाले महाधिवेशन– यस्तो हुन्छ मतगणनाको प्रक्रिया, ३-४ घण्टामा सबै नतिजा आइसक्ने
नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणनाका लागि तयारी शुरू भएको छ ।
८० मध्ये ७८ वटा भोटिङ मशिन लक हुने चरणमा छ । एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार २ प्रतिनिधिले अझै पनि भोट हालिरहेका छन् ।
मतदान सम्पूर्ण रूपमा सकिएपछि मुचुल्काको प्रक्रिया शुरू हुने उनले बताए ।
'शुरूमा मतदान सम्पन्न भएको मुचुल्का खडा गर्ने र ८० वटा मशिन लक गरी चिप्स निकालेर कलेक्सन गर्ने काम हुन्छ,' पोखरेलले लोकान्तरसँग भने ।
मतगणनाका लागि दुवै प्यानलबाट १ प्रत...
पूरा समाचार पढ्नुहोस्