प्रवास
भारतको समुद्री क्षेत्रमा ८ ट्रिलियन रुपैयाँ लगानी र करोड रोजगारी सिर्जनाको लक्ष
भारतको समुद्री क्षेत्रमा सन् २०४७ सम्ममा खर्बौं लगानी आकर्षित गर्ने र एक करोडभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने तयारी रहेको केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले बताएका छन् ।
समुद्री क्षेत्रले सन् २०४७ सम्ममा व्यापारमा ८ ट्रिलियन रुपैयाँ लगानी गर्ने र १ दशमलव ५ करोड नयाँ रोजगारी आकर्षित गर्ने तयारीमा रहेको उनले बताए ।
समुन्द्री सप्‍ताह २०२५ को अवसरमा मन्त्री पुरीले भारतको समुद्री यात्रा व्यापार, नवीनता र विश्वव्यापी साझेदारीमा आधारित तीव्र विकासको चरणमा प्रवेश गरिरहेको बताएका हुन् ।
&l...
पूरा समाचार पढ्नुहोस्