काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या देखिएको छ। मतदान प्रक्रियामा मतबदर हुने अवस्था नरहे पनि पाका नेतालाई इलेक्ट्रोनिक भोटिङ सिस्टमले समस्या ल्याएको हो। एकजना व्यक्तिलाई मतदान गर्न करिब ३० देखि ३५ मिनेट लाग्ने बताउँदै नयाँ प्रविधिमा अपडेट नभएका प्रतिनिधिलाई मतदानमा समस्या भएको निर्वाचन आयोगका एक सदस्यले खबरहबलाई जानकारी दिए। ‘लेख पढ […]