राष्ट्रिय समाचार

बुधबार ललितपुर महानगरपालिकाको सबै सेवा स्थगित

lokaantar.com | बुधबार, 17 डिसेम्बर 2025, 06:43 पूर्वाह्न
Share
बुधबार ललितपुर महानगरपालिकाको सबै सेवा स्थगित
आज बुधबार ललितपुर महानगरपालिकाले आफ्नो सेवा स्थगित गरेको छ ।  महानगरपालिकाको १०७ औं स्थापना दिवस बुधबार परेकाले महानगरले नगर कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा स्थगित गरेको हो । दमकल, एम्बुलेन्स, शव वाहन सेवा भने यथावत् रूपमा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले जानकारी दिएकी छन् । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}