विशेष
एमाले महाधिवेशन: आज बिहान ८ बजेदेखि मतदान हुदै
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान आज हुदै छ ।
मंगलबार दिनभर मतदानको प्रतिक्षामा बसेका प्रतिनिधिहरु राती ८ बजेपछि मतदान स्थगित भएपछि फर्किएका थिए । एमालेका प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसिरहेको बेला मतदान स्थगित गरिएको थियो ।
विद्युतीय मतदान मेशीनमा समस्या देखिएपछि मतदान आज बिहान ८ बजेदेखि हुने भएको हो । आयोगले मतदानमा ८० मेसिनको प्रयोग...
पूरा समाचार पढ्नुहोस्