अर्थतन्त्र
फेरि बढ्यो अमेरिकी डलरको मूल्य
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रूपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रूपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७० रूपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रूपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रूपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रूपै...
पूरा समाचार पढ्नुहोस्