राष्ट्रिय समाचार
सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक, अब प्रधानमन्त्रीसँग वार्ता हुने
सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच वार्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
सञ्चारमन्त्री खरेलले भने, “सरकार र नागरिक बचाउ महाअभियानबीचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ । दुबैतर्फबाट आ–आफ्ना कुराकानी सौहार्दपूर्ण ढङ्गले राखियो । आन्तरिक गृहकार्य गर्दै यसलाई निरन्तरता दिने र सम्बोधन गर्दै जाने प्रारम्भि...
पूरा समाचार पढ्नुहोस्