राष्ट्रिय समाचार

महाधिवेशन स्थल भृकुटीमण्डप पुगे ओली र पोखरेल

lokaantar.com | मङ्गलबार, 16 डिसेम्बर 2025, 07:29 अपराह्न
Share
महाधिवेशन स्थल भृकुटीमण्डप पुगे ओली र पोखरेल
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि केही बेरमा मतदान शुरू हुँदैछ । मतदान शुरू हुनुपूर्व अध्यक्षका एक उम्मेदवारहरू पनि मतदान स्थल भृकुटीमण्डप पुगेका छन् । मंगलबार साँझ ७ बजेपछि अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै जना मतदान स्थल भृकुटीमण्डप पुगेका हुन् । नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले साँझ ७ बजेबाट मतदान शुरू हुने बताए पनि मतदान केही ढिलो गरी शुरू हुने भएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?