राष्ट्रिय समाचार

एमाले महाधिवेशन : मतदानका लागि लाइनमा प्रतिनिधि

lokaantar.com | मङ्गलबार, 16 डिसेम्बर 2025, 07:12 अपराह्न
Share
एमाले महाधिवेशन : मतदानका लागि लाइनमा प्रतिनिधि
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू हुँदैछ । मंगलबार साँझ ७ बजेदेखि महाधिवेशन स्थल भृकुटीमण्डपमा मतदान शुरू हुने भनिएकाले महाधिवेशन प्रतिनिधिहरू लाइनमा बसेका छन् । नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले ७ बजेदेखि मतदान शुरू हुने जनाए पनि केही ढिलो हुने भएको छ । आयोगका सचिव डा. कुन्साङ लामाले राति १ बजेसम्म मतदान सम्पन्न गर्ने योजना रहेको जानकारी दिए । तर, पदाधिकारी र केन्द्रीय सदस्यका धेरै ठाउँमा मत दिनुपर्ने भएकोले मतदान प्रक्रिया लामो हुने आयोगका पदाधिकारीले बताएका छन् । ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?