विशेष
श्रमिक तथा रोजगारदाताको सुरक्षा राज्यले प्रत्याभूति गर्नुपर्छ -वर्षमान पुन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन‘अनन्त’ले श्रमिक तथा रोजगारदाता दुबैको राज्यले सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा ‘होटल मजदुर आन्दोलनको दर्पण’ नामक पुस्तक सर्वजनिक गर्दै पुनले भारतीय तथा चिनियाँ पर्यटकहरुलाई भ्रमण गर्ने वातावरण बनाउँनसके मात्र पनि देशको अर्थतन्त्र र पर्यटन क्षेत्र बलियो बनाउन सकिनेसमेत दाबी गरे । देशमा राजनीतिक […]
पूरा समाचार पढ्नुहोस्