राष्ट्रिय समाचार

मतदानको समय कुर्दै दिनभर अलमलमा एमाले प्रतिनिधि, ७ बजे शुरू गर्ने तयारी

lokaantar.com | मङ्गलबार, 16 डिसेम्बर 2025, 06:15 अपराह्न
Share
मतदानको समय कुर्दै दिनभर अलमलमा एमाले प्रतिनिधि, ७ बजे शुरू गर्ने तयारी
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार दिउँसो शुरू हुने भनिएको मतदान साँझसम्म शुरू हुन सकेको छैन । मतदानको समय पटक–पटक सर्दा प्रतिनिधिहरू दिनभर अलमलमा परेका छन् । प्राविधिक परीक्षणको काम पूरा भए ७ बजेदेखि मतदान शुरू हुने एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । आयोगका सचिव डा. कुन्साङ लामाले साँझ ७ बजेदेखि बिहान १ बजेसम्म मतदान चल्ने जानकारी दिए । तर, पदाधिकारी र केन्द्रीय सदस्यका धेरै ठाउँमा मत दिनुपर्ने भएकाले मतदान प्रक्रिया लामो हुने आयोगका पदाधिकारीले बताएका छन् ।​ एकपटकमा ८०...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?