राष्ट्रिय समाचार
बबरमहल विस्फोटका अभियुक्त जेलमुक्त भएको ६ वर्षपछि फेरि अर्को मुद्दामा पक्राउ
बबरमहलस्थित आयल निगम अगाडि बम विस्फोट गराएको घटनाका अभियुक्त फेरि अर्को घटनामा पक्राउ परेका छन् ।
२०६८ फागुन २५ गते भएको घटनामा सजाय काटेर छुटेका राजकुमार तामाङ लामालाई प्रहरीले विस्फोटक पदार्थसम्बन्धी अर्को मुद्दामा मंगलबार काठमाडौंको कपनस्थित घरबाटै पक्राउ गरेको हो ।
५० वर्षीय लामाले आफूलाई कुमार, विश्वक्रान्ति तथा देवराज लामा नामले समेत चिनाउँदै आएका थिए । लामको स्थायी घर भने धनकुटाको पाख्रीबास- ९ हो ।
बबरमहल घटनामा २०६९ असार १२ गते पक्राउ परेर २०७६ मा प्रजातन्त्र दिवसको अवसरमा छुटेका लामा ...
पूरा समाचार पढ्नुहोस्