अन्तर्राष्ट्रिय
वार्ताअघि युक्रेनका लागि फ्रान्सको कडा शर्त
पेरिस । फ्रान्सले रुससँगको युद्ध अन्त्यका लागि युक्रेनले कुनै भूभाग हस्तान्तरण गर्नुपर्ने विषयमा हुने कुनै पनि वार्ताअघि युक्रेनका लागि ‘बलियो सुरक्षा ग्यारेन्टी’ सुनिश्चित हुनुपर्ने स्पष्ट अडान लिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनको टोलीले मङ्गलबार यस्तो धारणा सार्वजनिक गरेको हो । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत तथा युरोपेली नेताहरूसँग करिब चार वर्षदेखि जारी युद्ध […]
पूरा समाचार पढ्नुहोस्