समाज
कारागार पुगेर राजेन्द्र लिङ्देनले भेट रवि लामिछाने
१ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । मंगलबार दिउँसो नख्खु कारागार पुगेर उनले लामिछानेसँग भेटवार्ता गरेका हुन् । लिङ्देन निकट स्रोतका अनुसार, उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको छ । मंगलबार दिउँसो लिङ्देन रविलाई भेट्न नख्खु कारागार पुगेका हुन् । केहीबेर अघिमात्रै […]
पूरा समाचार पढ्नुहोस्